सिटीजन्स म्युचुल फन्ड–२ भयो बाँडफाँड

६ बर्ष अगाडि

काठमाडौं– सिटिजन्स म्युचुअल फन्डअन्तर्गतकोे सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई बाँडफाँड भएको छ ।

कम्पनीले १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख अर्थात कुल इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्कासन गरेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया