काठमाडौँ – सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का हुने भएको छ ।
दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन ।
हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।
प्रतिक्रिया