इन्फिनिटीले पायो ३१२ रुपैयाँसम्मको कारोबार रेञ्ज , कारोबार आज बाट

६ बर्ष अगाडि

काठमाडौँ – आज बाट इन्फिनिटी लघुवित्तको नेप्से मा शेयर कारोबार खुला भएको छ।

नेप्सेको आईएलबिएस  कारोबार संकेत पछि लघुवित्तको  सोमबारबाट कारोबार सुचारु हुने भएको हो ।

कम्पनीको नेप्सेले प्रदान गरेको कारोबार रेञ्ज अनुुुुसार न्यूनतम १०३ रुपैयाँ ८१ पैसादेखि अधिकतम ३११ रुपैयाँ ४३ पैसासम्मको कारोबार हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया