सबैको लघुवित्तको ५ करोड ३० लाख बराबरको आईपीओ साउन १ बाट

६ बर्ष अगाडि

काठमाडौँ – सबैको लघुवित्त वित्तीय संस्थाले  साउन १ गतेदेखि  आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गर्ने भएको हो।

एनआईबीएल एस क्यापिटल मार्फत निष्काशित हुनेआईपीओमा साउन ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया