काठमाडौं – सिटिजन्स बैंक र सहयोगी विकाश बैंक एक आपसमा गाभिने भएका छन ।
सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
प्रतिक्रिया