साताको पहिलो कारोबारका दिन नेप्सेमा ४ अंकको गिरावट

६ बर्ष अगाडि

काठमाडौँ – साताको पहिलो कारोबारका दिन नेप्से ४ अंकले घटेको छ ।

४.४५ अंकले घटेको शेयर बजार १,२५६.०४ अंकको बिन्दुमा गएर बन्द भएको छ ।

बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् ।

१ सय ७३ वटा कम्पनीको २२ लाख १६ हजार ४ सय ९३ कित्ता शेयर ७ हजार ६ सय ९८ पटक खरिदविक्री हुँदा५४ करोड ५ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया