काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्सको ३५ लाख ७७ हजार १३२ कित्ता कम्पनीले बोनस शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ।
कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको असार २२ गते आइतबार नेप्सेमा उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सूचीकरण गराएको हो।
कम्पनीको गत चैत्र १५ गते शुक्रबार ३० औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया