काठमाडौँ – इन्फिनिटी लघुवित्तको २१ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ।
सर्बसाधारणमा निष्काशन गरेको ६ लाख ७४ हजार कित्ता साधारण शेयर समेत गरी २० लाख ७४ हजार कित्ता शेयर आइतबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।
सूचीकरणपछि सोमबारबाट कम्पनीको शेयर दोस्रो बजारबाट खरीद तथा बिक्री गर्न सकिने छ।
प्रतिक्रिया