काठमाडौं – सेन्चुरी बैंकमा १ सय ६९ कर्मचारी आवश्यक परेको छ ।
आज एक सार्वजनिक विज्ञापन प्रकाशित गर्दै बैंकले विभिन्न पदका लागि डेपुटी म्यानेजरदेखि ट्रेनि अशिस्टेन्ट पदहरुमा कर्मचारी आवश्यक परेको जनाएको हो ।
देशका विभिन्न स्थानको शाखाहरुका लागि कर्मचारी आवश्यक परेको बैंकले जनाएको छ ।
प्रतिक्रिया