१५.८९ प्रतिशत बोनस दिदैँ एनसीसी बैंक

६ बर्ष अगाडि

काठमाडौं – एनसीसी बैंक लिमिटेडले आफ्ना लगानीकर्ता लाई १६ दशमलव ७२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको  बैठकबाट १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८३ प्रतिशत नगद लाभांश दिने पक्का भएको हो ।  
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात  वार्षिक साधारण सभाबाट पारत गरी वितरण गर्ने निर्णय भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया