काठमाडौँ – वोमी लघुवित्त वित्तीय संस्थाले १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
लघुवित्तले साउन ९ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गर्न लागेको हो ।
सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको हकप्रदमा साउन ९ गतेदेखि भदौ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।
प्रतिक्रिया