आईपीओ निष्काशन गर्दै इमर्जिङ नेपाल

६ बर्ष अगाडि

काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडले धितोपत्र बोर्डसँग आईपीओ निष्काशनको लागी अनुमति मागेको छ ।

कम्पनीले  सर्वसाधारणमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता प्राथमिक शेयर बिक्रीमा ल्याउन लागेको हो।

सार्वजनिक निष्काशन पूर्व उक्त कम्पनीले नियामक निकाय धितोपत्र बोर्डसँग आईपीओ निष्काशनको अनुमति मागेको हो।

इमर्जिङ नेपालको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया