काठमाडौँ– आजदेखि दुई वाणिज्य बैंक र एक विकास बैंकको नेप्समा शेयर कारोबार रोक्का भएको छ । मर्जर सम्झौता पछि ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको आजबाट कारोबार रोक्का भएको हो ।
गत शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्झौता भएको थियो । त्यस्तै सोही दिननै प्राइम र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको थियो ।
प्रतिक्रिया