आँधिखोला लघुवित्तको आईपीओ आज बाट

६ बर्ष अगाडि

काठमाडौं – आँधिखोला लघुवित्तको आईपीओ आज देखि बिक्रीमा आएको छ । कम्पनीले ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागिे बिक्री गर्न लागेको हो । 
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापुँजी ६ करोड छ । आईपीओ निष्कासन बाँडफाँडपश्चात पुँजी १० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । प्रतिशेयर नेटवर्थ  १ सय ३ दशमलव ३८ रुपैयाँ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया