प्राइम बैंकको साथमा कैलाश विकास बैंक , समझदारी पत्रमा भयो हस्ताक्षर

६ बर्ष अगाडि

काठमाडौँ – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा गाभिने भएको छ । शुक्रबार दुई बैंकबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने प्रारम्भिक सहमति भएको छ। समझदारी पत्रमा प्राइम बैंकका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाश बैंकाका तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल तथा संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

६ बर्ष अगाडि

प्रतिक्रिया