काठमाडौं – यस साता नेप्सेमा दुई कम्पनीको ६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २० हजार कित्ता र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख १८ हजार ६७० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका हुन् ।
प्रतिक्रिया