अब ग्लोबल आइएमई र जनता बैंक एकआपस मा गाभिने

६ बर्ष अगाडि

काठमाडौँ–ग्लोबल आइएमई र जनता बैंक मर्जरमा जाने  लिखित सहमति भएको छ। दुबै बैंकका अध्यक्ष बिच हस्ताक्षर गरेर उक्त सहमति भएको हो।

प्रारम्भिक सम्झौता अनुसार जनता बैंकका शेयरधनीले एक सय कित्ता बराबर ग्लोबल आइएमईको ८५ कित्ता शेयर पाउने बताइएको छ।

तर,  सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ। 


 

६ बर्ष अगाडि

प्रतिक्रिया