सवा ६ अर्ब रुपैयाँ निक्षेप बैंकमा राख्दै नागरिक लगानी कोष

६ बर्ष अगाडि

काठमाडौं –  ६ अर्ब २५ करोड रुपैयाँ नागरिक लगानी कोषले एक बर्षे मुद्दति निक्षेपमा राख्ने भएको छ।

अधिकांस नवीकरण गर्नु पर्ने पैसा कोषले  मुद्दति निक्षेपमा राख्न लागेको हो ।कोषले बैंक तथा वित्तीय संस्थामा यो पैसा निक्षेप गर्ने भएकाले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले कति राख्ने हो त्यसको विवरण, ब्याज दर र भुक्तानी अवधि खुलाएर कोषमा आवेदन दिनु पर्नेछ।

पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आगामी २४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। 

६ बर्ष अगाडि

प्रतिक्रिया