सात  वाणिज्य बैंकले मर्जरका लागि  बुझाए  आसयपत्र

६ बर्ष अगाडि

काठमाडौँ – मर्जरका लागि ७ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकमा आसयपत्र बुझाएका छन् ।

आसयपत्र बुझाउनेमा सानिमा बैंक, सिटिजन्स बैंक,सनराइज बैंक नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, लक्ष्मी बैंक र सिभिल बैंक रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया