झापा – समीट लघुवित्त वित्तीय संस्था ले मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव गरेर विशेष साधारण सभा आब्हान गरेको छ। लघुवित्तले साउन ४ गते होटल सि टी पार्टी प्यालेस बिर्तामोड झापामा विशेष साधारण सभा बोलाएको हो।
लघुवित्तले साधारण सभाबाट आफुजस्तै कारोबार गर्ने अन्य उपयुक्त वित्तिय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान, सहमति पत्रमा हस्ताक्षर गर्न, अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिन तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
मेरो लगानी बाट
प्रतिक्रिया