काठमाडौं – नबिल बैंकले लायन्स – मल्टिपल डिस्ट्रिक सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड दिने भएको छ ।
यस संगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्ने छन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।
प्रतिक्रिया