रक्षामन्त्रीले गर्नेछन् भारतीय प्रधानमन्त्रीको स्वागत

८ बर्ष अगाडि


काठमाडौं - २८ वैशाखमा नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ ।
पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । 

८ बर्ष अगाडि

प्रतिक्रिया