सनराइज बैंकको कावासोतीमा नयाँ शाखा विस्तार

६ बर्ष अगाडि

काठमाडौँ – सनराइज बैंकले नवलपुरको कावासोतीमा नयाँ  शाखा सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र सञ्चालक समिति सदस्य ई शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको 
बैंकको शाखा संख्या ११२ वटा पुगेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया