सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुन केडिया

६ बर्ष अगाडि

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समिति अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् ।

कम्पनीको १४९औं बैठकले संचालक समितिको अध्यक्षमा केडियालाई चयन गरेको हो। केडिया यसअधि पनि अध्यक्ष रहेका थिए। 

कम्पनीको साधारणसभाले केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालक चयन गरेको छ ।
आर्थिक आलाईनबाट 

६ बर्ष अगाडि

प्रतिक्रिया