नबिल बैंकको ९० लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन

६ बर्ष अगाडि

काठमाडौं– नबिल बैंकले संस्थापक शेयरमध्ये केहीलाई साधारणमा परिवर्तन गर्दै शेयर संरचना परिवर्तन गरेको छ। बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन (कन्भर्जन) गरिएको हो।

अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया