बिग मर्जर : ग्लोबल आइएमइ र मेगा बैंक सहमति नजिक

६ बर्ष अगाडि


काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी बिहीबारसम्म  बिग मर्जरु का लागि जोडी खोजेर प्रतिबद्धतासहित आउन भनेको चार दिनमै ग्लोबल आइएमइ बैंकले मेगा पहल थालेको छ।

ग्लोबल आइएमइ र मेगा बैंक आपसमा गाभिनका लागि अन्तिम छलफलमा छन्। सोमबार साँझसम्म दुबै बैंकका सञ्चालक समिति र उच्च ब्यवस्थापन मर्जरका लागि जुटेका छन्। कुनै  प्राविधिक कठिनाइ नआए संभवत मंगलबार साँझसम्म दुबै बैंकबीच प्रारम्भिक सहमति हुने छ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया