सर्वोच्चको आदेशले अर्बौ लगानीका उद्योगको भविष्य संकटमा

६ बर्ष अगाडि

काठमाडौं – सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र वरपरको १५ किलोमिटर क्षेत्रभित्रका उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएसँगै करिब ५० अर्ब लगानी भइसकेका उद्योगको भविष्यमा संकट देखिएको छ ।

भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगले प्रदूषण बढाएको भन्दै उद्योग नै बन्द गर्न भन्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भए पनि उद्योग नै बन्द गर्ने गरी कुनै आदेश नआएको र यसको गलत व्याख्या भएको उद्योगीहरूले जिकिर गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया