काठमाडौँ – आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्रीले नयाँ कार्यक्रम ल्याएका छन् । उनले अब भने मानिसको भाग्य हेर्ने भन्दै फेरी लाइभमा आउन थालेका छन् ।
उनले आज बिहान बाट फेरी सत्यको मार्ग भन्ने कार्यक्रम संच्चालनमा ल्याएका छन् । आज बाट क्षेत्री लाइभमा आउदै अनुहार हेरेर भविष्य भन्दिन्छु भन्दै सत्यको मार्ग भन्ने कार्यक्रम चलाउन थालेका हुन् ।
यस्तो छ उनको आजको भिडियो
प्रतिक्रिया