काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले आजबाट एकैसाथ ६ साखाहरु थप सञ्चालनमा ल्याएको छ । मुलुकको ग्रामिणतह सम्म बैकिङ्ग पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले थप छ शाखा विस्तारल गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं उपत्यका ३ र उपत्यका बाहिरका अन्य बजारमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरे कारोबार सुभारम्भ गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं साथै उपत्यका बाहिरमा फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरिएको हो ।
प्रतिक्रिया