काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा बोलकबोल गर्ने असार १७ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुल्ला गरेको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता १ सय ९६ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले शेयर खरीदको लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ।
प्रतिक्रिया