स्वरोजगार लघुवित्तको विशेष साधारण सभा साउन ११ मा

६ बर्ष अगाडि

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा  गर्ने भएको छ । 
साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनी शेयरधनी दर्ता पुस्तिका असार २४ गते बन्द रहनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया