काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज नेप्से मा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।
जसको आज २० प्रतिशतका दरले १ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया