साताको पहिलो कारोबारका दिन नेप्से  १२ अंकले घट्यो !

६ बर्ष अगाडि

काठमाडौँ–आज साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव २७ अंकले घटेर १ हजार २ सय ४४ दशमलव ८९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ९२ अंकले घटेर २ सय ६९ दशलमव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १ सय ७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर खरिदबिक्री भई ६४ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया