फेरि समातियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन

७ बर्ष अगाडि

काठमाडौं– पटक पटक सुन तस्करीको हुँदै आएको त्रिभुवन विमानस्थलबाट फेरि सुन तस्करीको प्रयास भएको छ । 
नेपालबाट चीनतर्फ लगिदै गरेको १ किलो चार सय ग्राम सुनसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् । 
सुनसहित पक्राउ पर्नेहरुको पहिचान भने खुलाइएको छैन । 

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विमानस्थलबाट ६ जना चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै उनीहरुबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया