लगानी गर्ने होईन त ? सबैको लघुवित्तको आईपीओ चाडैँ आउँदै !

६ बर्ष अगाडि

काठमाडौं – तनहुँको डुमे्रमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न शुक्रबार स्वीकृति दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया