सप्तकोशी र काबेली विकास बैंकको  एकीकृत कारोबारअसार २२ देखि

६ बर्ष अगाडि

काठमाडौँ–सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जर पछि एकीकृत कारोबार सुरु हुने भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट असार २२ गते देखि दुबै संस्थाको एकीकृत कारोबार हुने भएको हो।दुबै संस्थाको असार २० गते शुक्रबार एक दिनको लागि बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सप्तकोशी र काबेली विकास बैंकको शाखाहरुबाट प्रदान गर्दै आईरहेको सम्पुर्ण सुृविधा बन्द हुने जनाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया