छुटिएलमा है ? हिमाल दोलखा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन !

६ बर्ष अगाडि

काठमाडौँ–हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज असार  १३ गते अन्तिम दिन रहेको छ । पहिलो चरणमा सबै आईपीओ बिक्री नभएपछि समय थपेर असार १३ गतेसम्म पुयाएको थियो ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गते मंगलबारदेखि स्थानीयका लागि १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं  ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओ छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया