प्रचण्ड र देउवाबीच किन भयो भेटवार्ता ?

६ बर्ष अगाडि

काठमाडौं– बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेकै बेला नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  
राजधानीको समिट होटलमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल हुनुका साथै अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया