छुट्नुहोला है , गुराँस लाइफको लिलामी शेयर भर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

काठमाडौँ – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी को लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले २ लाख ४० हजार ५ सय ७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता लिलामीमा राखेको छ । 

कम्पनीको शेयर मूल्य न्यूनतम सय रुपैयाँ तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले संस्थापक समूहतर्फ न्यूनतम  १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया