एजेन्सी – बलिउडमा बेला बेलामा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित अभिनेत्री हुन् दिशा पटानी ।
पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी उनी प्रेमकै कारण चर्चामा आउने गर्छिन् । उनी केहि समय अघि रिलिज भएको फिल्म भारतमा अभिनय गरेकी थिइन् । उनी उक्त फिल्ममा सलमान खानको अपोजिटमा देखिएकी थिइन् ।
सामाजिक सँजालमा पनि सक्रिय रहिरहने उनी बेलाबेलामा हट तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यसैबिच अभिनेत्री दिशाले सामाजिक सन्जालमा एक तस्विर शेयर गरेकी छिन् । तस्बिरमा उनी निकै हट देखिएकी छिन् । रातो पोशाकमा सजिएकी दिशाको यो तस्बिर अहिले निकै भाइरल भएको छ ।
हेनुहोस् उनको भाइरल तस्बिर

प्रतिक्रिया