'गुठी विधेयक' विरुद्धमा उर्लिए लाखौं जनसमुदाय (भिडियोरिपोर्ट)

६ बर्ष अगाडि

काठमाडौँ – सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरेपनि आज माइतिघरमा जनसमुदायले प्रदर्शन गरेका छन् । 

गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आजपनि खबरदारी सभा आयोजना गरेका हुन् । उक्त सभामा लाखौं जनसमुदायहरुको उपस्तिती रहेको थियो ।

हेर्नुहोस् भिडियो :

६ बर्ष अगाडि

प्रतिक्रिया