चर्चामा जान्भी कपुरको ‘बेली डान्स’ (भिडियोसहित)

६ बर्ष अगाडि

एजेन्सी – धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । सिनेकर्मी शशांक खेतानको ‘डीडीटुच्यालेन्ज’ (डान्स दिवाने च्यालेन्ज) को थिम गीतमा जान्भीले बेली डान्स गरेकी हुन् । 

कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ । एक समयकी चर्चित अभिनेत्री माधुरी दीक्षित र कोरियोग्राफर तुसार कलाईसँगै जान्भी जजका रुपमा उक्त रियालिटी शोको हिस्सा बन्ने छिन् । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया