धादिङमा सेनाको गाडीसहित ४ सवारीसाधन आपसमा ठोक्कियो, यसरी लाग्यो ट्रकमा आगो

८ बर्ष अगाडि

धादिङ–पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा एक ट्रकमा आगो लागेको छ ।
 नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आगो लागेको बताइएको छ । 
घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा मोटरटसाइकल ट्रक मुनीपर्दा आगलागी भएको  स्थानिय बैरागीकुमारले जानकारी दिए ।
 

८ बर्ष अगाडि

प्रतिक्रिया