काठमाडौँ – कम समयमा स्थापित भई आम जनमानसमा र राष्ट्र निर्माणमा आफ्नो तर्फबाट जनपक्षीय कलम चलाइरहेको सहकर्मी डिजिटल पत्रिका www.ratopati.com (रातोपाटी डटकम) आज सातौँ वर्ष प्रवेश गरेको छ ।
क्षणभरमै ताजा र जनमनले चाहेको सूचनालाई समाजवादी दृष्टिकोणबाट पस्कन सक्ने अनि ग्राउन्ड जिरोबाट रिपोर्ट प्रस्तुत गर्न सक्ने रातोपाटी डटकमलाई संच्चालक सस्था आजको अर्थ डटकमको तर्पबाट बधाई तथा उत्तरोत्तर प्रगतीको शुभ कामना छ ।
यो अवसरमा रातोपाटीका संस्थापक ओम शर्मासहित रातोपाटी परिवारलाई बधाई ज्ञापन गर्दछौँ ।
प्रतिक्रिया