प्रदेश २ ले जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

६ बर्ष अगाडि

प्रदेश २ सरकारले जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 

सभामुख सरोज कुमार यादवले आर्थिक वर्ष ०७६\ ७७ का लागि १९ गते दिउँसो १ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । 

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया