सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

६ बर्ष अगाडि

वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपुसमा गाभ्न प्रोत्साहन  गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति  बजेटले लिएको छ । अब देखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ बजेट माफर्त सो व्यवस्था गरेको हो  ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया