सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने भएको छ। यद्यपि सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाइको छैन ।
सरकारले आज घोषणा गरेको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने गरी व्यवस्था मिलाइनेछ।
प्रतिक्रिया