वृद्ध भत्ता ह्वात्तै बढ्यो !

६ बर्ष अगाडि

काठमाडौं– सरकारले बृद्धभत्ता एक हजार बढाएको छ ।  अर्थमन्त्री युवराज खतिवडाले  संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको छ । 

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ।  

१३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।
 
यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया