उपराष्ट्रपतिबाट भियनामा नेपाली कला प्रदर्शनीको अवलोकन

६ बर्ष अगाडि

भियना–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भियनामा जारी नेपाली कला प्रदर्शनीको अवलोकन गरेका छन् । उनले  होफवर्ग प्यालेस भित्र रहेको वेल्ट संग्राहलयमा जारी नेपाली कला प्रदर्शनीको सोमबार अपरान्ह अवलोकन गरेका हुन् । 

उपराष्ट्रपति पुनसँगै वन तथा वातवरण मन्त्री शक्तिबहादुर बस्नेतले पनि नेपाली कला प्रदर्शनीको अवलोकन गरेका छन् ।  नेपाल ललित कला प्रज्ञा प्रतिस्ठानसँगको सहकार्यमा वेल्ट संग्राहलयले नेपाली कलाकारहरुले आर्ट गरेका तस्वीरहरु राखेर प्रदर्शनी गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया