विप्लवप्रति सरकार झन् कठोर बन्यो

६ बर्ष अगाडि

काठमाडौं–विस्फोट र बन्दमा उत्रिएपछि प्रतिबन्धित नेकपा विप्लव समूहप्रति सरकार झन् कठोर बन्दै गएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई आतंककारीको उपमा दिएका छन् भने गृहमन्त्री रामबहादुर थापाले अनागरिकको उपमा दिएका छन् । 
साथै सरकारले विप्लव समूहलाई कानुनी कठघरामा ल्याउने समेत चेतावनी दिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया